पोखरामा नेपाल-चीन फोटो प्रदर्शनी [तस्बिरहरू]

विजय नेपाल ९ मंसिर २०८० २०:१३
6
SHARES
पोखरामा नेपाल-चीन फोटो प्रदर्शनी  [तस्बिरहरू]

पोखरा- फेवाताल किनारमा शनिबार नेपाल-चीन फोटो प्रदर्शनी गरिएको छ।

अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री कम्पिटिसन अवसरमा चाइना कल्चर सेन्टर र नेपाल फोटो पत्रकार संघ कास्कीको संयुक्त आयोजनामा नेपाल र चीनका कला, संस्कृति, पर्यटनस्थलका विभिन्न फोटो प्रदर्शनी गरिएको हो।

प्रदर्शनी अवलोकनमा विद्यार्थीको उल्लेख्य सहभागिता थियो।

 

प्रकाशित: ९ मंसिर २०८० २०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =