चिनियाँ राष्ट्रपति सी अमेरिकी भ्रमणमा

हिमाल प्रेस २८ कार्तिक २०८० १८:४९
16
SHARES
चिनियाँ राष्ट्रपति सी अमेरिकी भ्रमणमा

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका भ्रमणमा गएका छन्। उनी मंगलबार अमेरिकी भ्रमणमा गएका हुन्।

चिनियाँ र अमेरिकी नेता बीचको बैठक तथा एपेकको ३०औँ आर्थिक सम्मेलनमा भाग लिन सी अमेरिका गएका हुन्। रासस/सिन्ह्वा

प्रकाशित: २८ कार्तिक २०८० १८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =