डिजेल र मट्टितेलको मूल्य घट्यो

हिमाल प्रेस १४ कार्तिक २०८० २०:०३
32
SHARES
डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। मंगलबार राति १ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिपिलटर ४/४ रुपैयाँले घटाएको हो।

निगमले मंगलबार विज्ञप्ति निकाल्दै उक्त जानकारी गराएको हो। नयाँ मूल्यअनुसार डिजेल र मट्टितेलको मूल्य १६४ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

प्रकाशित: १४ कार्तिक २०८० २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =