आज यस्तो छ सुनचाँदीको मूल्य

हिमाल प्रेस १० माघ २०८० ११:१७
22
SHARES
आज यस्तो छ सुनचाँदीको मूल्य सांकेतिक तस्बिर।

काठमाडौँ- नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य भने प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी बुधबार चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ।

प्रकाशित: १० माघ २०८० ११:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =