यस्तो छ सुनचाँदीको आजको मूल्य

हिमाल प्रेस १६ माघ २०८० १२:५०
14
SHARES
यस्तो छ सुनचाँदीको आजको मूल्य

काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार तेजाबी सुनको मूल्य भने १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३०० सय र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

चाँदी सोमबार प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: १६ माघ २०८० १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =