आज कति पुग्याे सुनचाँदीको मूल्य?

हिमाल प्रेस ५ माघ २०८० १०:५९
406
SHARES
आज कति पुग्याे सुनचाँदीको मूल्य?

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

बिहीबार छापावाल सुन १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज १ लाख १८००० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो।

त्यसैगरी आज तेजाबी सुनको मूल्य १ लाख १७ हजार ४५० रुपैयाँमा पुगेकाे छ भने चाँदी तोलामा १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: ५ माघ २०८० १०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + four =