यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

हिमाल प्रेस १७ असोज २०८० १८:०६
28
SHARES
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौँ- मन्त्रिपरिषद्को बैठकले जर्मनी र रोमानिया सरकारसँग द्विपक्षीय श्रम सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार बसेको बैठकका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले उक्त सम्झौतासम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री नेतृत्वको प्रतिनिधिमण्डलाई स्वीकृति दिने निर्णय गरेको जानकारी दिइन्।

बैठकले नेपाल र मेलेसिया सरकारका परराष्ट्र मन्त्रीहरूबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: १७ असोज २०८० १८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =