नेपाल प्रहरीका ५ हजार ९३८ जवानको सरुवा [सूचीसहित]

हिमाल प्रेस १६ असोज २०८० १६:१८
10.2k
SHARES
नेपाल प्रहरीका ५ हजार ९३८ जवानको सरुवा [सूचीसहित] प्रहरी प्रधान कार्यालय

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका करिब ६ हजार प्रहरी जवानको सरुवा निकालेको छ। आज मंगलबार नेपाल प्रहरीको जनपद समूहतर्फका ५ हजार ९ सय ३८ जना प्रहरी जवानको सरुवा भएको हो। प्रहरी जवानको सरुवा नभएको लामो समयपछि आईजीपी बसन्तबहादुर कुँवरले अहिले बल्ल सरुवा निकालेका हुन्।

हेर्नुहोस् सूची

प्रकाशित: १६ असोज २०८० १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =