सुरक्षाको खोजीमा सडक घेर्दै चिकित्सक (फोटोसहित)

दिपेश श्रेष्ठ १५ असोज २०८० ११:४३
14
SHARES
सुरक्षाको खोजीमा सडक घेर्दै चिकित्सक (फोटोसहित)

काठमाडौँ- विभिन्न अस्पतालमा उपचारमा संलग्न चिकित्सक कुटिएपछि अहिले चिकित्सक आन्दोलित छन्।

एकपछि अर्को अस्पतालका चिकित्सक कुटिएका कारण उनीहरू सुरक्षाको माग गर्दै आन्दोलित बनेका हुन्।

दुईदिन अघि नै चिकित्सक र सरकारबीच सहमति भएको थियो। तर हिजो फेरि सिनामंगलको एक अस्पतालमा चिकित्सक कुटिएपछि फेरि चिकित्सक आन्दोलित बनेका हुन्।

काठमाडौँ मेडिकल कलेज, सिनामंगलकन आकस्मिक कक्षमा डियुटीमा रहेको चिकित्सक कुटिएपछि फेरि आन्दोलन सुरु भएको हो। आज चिकित्सकले सडक अवरोध गरेर प्रदर्शन गरिरहेका छन्।

 

प्रकाशित: १५ असोज २०८० ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 16 =