बागमती किनारबाट पितृ श्रद्धा(तस्बिरहरू)

दिपेश श्रेष्ठ १५ असोज २०८० ११:०३
6
SHARES
बागमती किनारबाट पितृ श्रद्धा(तस्बिरहरू)

काठमाडौँ- अहिले सोह्र श्राद्ध चलिरहेको छ। पितृको सम्झनामा सन्तानले सम्झिने यो समयमा तीर्थाटहरू भीड छन्। पितृपक्ष अर्थात् सोह्र श्राद्धको आज चतुर्थी श्राद्ध तिथिका दिन पशुपति आर्यघाटस्थित बागमती किनारमा आफ्ना पितृका नाममा सिदा एवम् पिण्ड दान गरिँदैछ।

एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी (जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो।

 

 

प्रकाशित: १५ असोज २०८० ११:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 6 =