कांग्रेस संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस ९ असोज २०८० ९:४१
4
SHARES
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ।

बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे छलफल हुने भएको छ ।

संघीय संसद् (राष्ट्रिय सभा र प्रतिनिधि सभा) का सदस्य, विषय विज्ञ र सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया गर्ने कांग्रेसको तयारी छ ।

प्रकाशित: ९ असोज २०८० ९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =