काठमाडौँ नजिकैको लखिनश्वरी झरना [तस्बिर]

हिमाल प्रेस ३१ भदौ २०८० ८:२४
56
SHARES
काठमाडौँ नजिकैको लखिनश्वरी झरना [तस्बिर]

काठमाडौँ- काठमाडौँ शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जसँगै जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ३ र ४ को बीचमा रहेको लखिनश्वरी झरना। उक्त झरनाको मनोरञ्जन लिने पर्यटक शनिबार वा सार्वजनिक बिदाका दिन यहाँ आउने गर्छन्।

तस्बिर : हरिराम भेटुवाल/रासस
तस्बिर : हरिराम भेटुवाल/रासस

तीनछाँगे झरनामा इन्द्रेणी सपना

प्रकाशित: ३१ भदौ २०८० ८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twelve =