तीनछाँगे झरनामा इन्द्रेणी सपना

वर्षा ऋतु माने झरीको ऋतु। पानी पर्नु, मूल फुटनु, खहरे बढ्नु, नदीको सतह बढ्नु यावत् साउन-भदौ महिनाको प्राकृतिक ऋतुधर्म हो। बर्खामा पहरा रसाउँछ; खोला गडगडाउँछन्; रूखका जराजराबाट पानी रसाउँछ, कतै मूल फुट्छ कतै पहिरो लड्छ। यी तमाम दृश्य वर्षामासको प्राकृतिक लीला हुन्। बर्खामा आकाश कि त बादलले ढाकिएको हुन्छ, कि त नीलो रङमा बेरिएको। खेतखलिहान, … Continue reading तीनछाँगे झरनामा इन्द्रेणी सपना