बढ्यो सुनको भाउ

हिमाल प्रेस २९ भदौ २०८० ११:४५
2
SHARE
बढ्यो सुनको भाउ

काठमाडौँ- सुनचाँदीको भाउ आज बढेको छ। सुनको भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ।

यस्तै, चाँदी तोलाको एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: २९ भदौ २०८० ११:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 19 =