सर्‍यो एमालेको मधेश अधिवेशन

हिमाल प्रेस १९ भदौ २०८० ११:३५
4
SHARES
सर्‍यो एमालेको मधेश अधिवेशन

काठमाडौँ- नेकपा एमालेको मधेश प्रदेशको अधिवेशन सरेको छ। आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो।

नेकपा एमाले सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो।

मधेश प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको प्रदेश इन्चार्ज सचिव योगेश भट्टराईले जानकारी दिए।

 

प्रकाशित: १९ भदौ २०८० ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 14 =