काठमाडौँ महानगरभित्र आज सार्वजनिक बिदा

हिमाल प्रेस १५ भदौ २०८० ८:२२
10
SHARES
काठमाडौँ महानगरभित्र आज सार्वजनिक बिदा काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। महानगरपालिकाले सापारु र रोपाइँ जात्राको अवसरमा आज सार्वजनिक बिदा दिएको हो।

मौलिक अमूर्त सम्पदाको संरक्षणका लागि काठमाडौं महानगरपालिका भित्र सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: १५ भदौ २०८० ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =