लोकसेवा आयोग सुर्खेतको नायव सुब्बाको नतिजा

हिमाल प्रेस १३ भदौ २०८० ७:०२
10
SHARES
लोकसेवा आयोग सुर्खेतको नायव सुब्बाको नतिजा

काठमाडौँ- लोकसेवा आयोग सुर्खेतले लिएको खुला तथा समावेशी अन्तर्गत रा।प।अनं। प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरहको पदको पहिलो चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

सुर्खेत र जुम्ला कार्यालय तथा डोल्पा र हुम्ला उपकेन्द्रबाट सञ्चालन भएको लिखित परीक्षामा सहभागी भएका १२५२ जना मध्ये ३९५ जना उत्तीर्ण भएका छन् ।

आयोगले सूचना प्रकाशित गरी प्रथम चरणको लिखित परीक्षाबाट उत्तीर्ण भएकाहरूको नामावली सार्वजनिक गरेको हो ।

हेर्नुहोस् नामावली :

 

प्रकाशित: १३ भदौ २०८० ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 1 =