सर्वोच्चका कुनै पनि मुद्दामा आज सुनुवाइ नहुने

हिमाल प्रेस ३० साउन २०८० १२:४६
2
SHARE
सर्वोच्चका कुनै पनि मुद्दामा आज सुनुवाइ नहुने

काठमाडौँ- सर्वोच्च अदालतमा आज (मंगलबार) तोकिएका सबै मुद्दाको पेसीउपर सुनुवाइ नहुने भएको छ।

पूर्वन्यायाधीश उदयराज उपाध्यायको निधनको शोकमा आज तोकिएका मुद्दाको सुनुवाइ नगर्ने निर्णय गरिएको सर्वोच्च प्रशासनले जनाएको छ।

135
प्रकाशित: ३० साउन २०८० १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =