माछा मार्न गएका युवक सेती नदीमा बेपत्ता

हिमाल प्रेस २७ साउन २०८० १६:०८
12
SHARES
माछा मार्न गएका युवक सेती नदीमा बेपत्ता सांकेतिक तस्बिर।

बझाङ- बझाङमा सेती नदीमा माछा मार्न गएका एक युवक बेपत्ता भएका छन्। दुर्गाथली गाउँपालिकाको मौरीबगरस्थित सेती नदीमा शुक्रबार साँझ माछा मार्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम बेपत्ता भएका हुन्।

दुर्गाथली–२ मौरीबगरमा मजदुरी गर्दै आएका बमकाे खाेजी कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बेपत्ता  बताए।

प्रकाशित: २७ साउन २०८० १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 16 =