साइबर सुरक्षा नीति स्वीकृत

हिमाल प्रेस २३ साउन २०८० १८:३०
20
SHARES
साइबर सुरक्षा नीति स्वीकृत

काठमाडौँ- ‘राष्ट्रिय साइबर सुरक्षा नीति २०८०’ स्वीकृत भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले सो नीति स्वीकृत गरेको हो।

सो नीति स्वीकृत भएसँगै साइबर सुरक्षा विधेयक अघि बढाउन बाटो खुलेको छ।

प्रकाशित: २३ साउन २०८० १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =