माओवादीले थप्यो २२ महिला केन्द्रीय सदस्य [नामसहित]

हिमाल प्रेस १९ साउन २०८० १६:२८
46
SHARES
माओवादीले थप्यो २२ महिला केन्द्रीय सदस्य [नामसहित]

काठमाडौँ- नेकपा माओवादी केन्द्रले जारी केन्द्रीय कमिटीको बैठकले २२ जना महिला सदस्य थप गरेको छ। केन्द्रीय कमिटीमा महिलाको संख्या ३३ प्रतिशत नपुगेको भन्दै आलोचना भएपछि २२ महिला थपेर ४०७ सदस्यीय कमिटी बनाइएको हो। नयाँ केन्द्रीय सदस्यहरू पनि शुक्रबार (आज)देखि बैठकमा सहभागी भएका छन्। अध्यक्ष पुष्पकमल दाहालले बुधबारको बैठकमा केन्द्रीय कमिटीमा २२ जना थप्ने प्रस्ताव गरेका थिए।

यी हुन् नयाँ केन्द्रीय सदस्य

आङदावा शेर्पा

इन्दिरा अधिकारी

उमा कपाली

उर्मिला विक

गंगा खड्का

गिताकुमारी कँडेल चौलागाईं

गिता शाही

छमकुमारी खनाल

दिलमाया बूढामगर

नीरमाया श्रीस

नीशा न्यौपाने

पार्वती थापा

भगवती तिवारी

मोतिकला चलाउने

लालकुमारी पुन

लिला शर्मा

सपना परियार

सीता दाहाल

सुशिला घिमिरे

सुशीला पौडल

सूर्यकुमारी विक

शरू चौधरी

प्रकाशित: १९ साउन २०८० १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seventeen =