लेखा परीक्षण विवरण नबुझाउने राजनीतिक दललाई आयोगले लगायो जरिबाना [विवरणसहित]

हिमाल प्रेस १ साउन २०८० १८:३०
26
SHARES
लेखा परीक्षण विवरण नबुझाउने राजनीतिक दललाई आयोगले लगायो जरिबाना [विवरणसहित]

काठमाडौँ– निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूलाई जरिबाना लगाएको छ। सार्वजनिक सूचनाअनुसार नेपाल कम्युनिस्ट पार्टी (माले)सहित ३९ राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गरी सो विवरण पेस नगरेको भन्दै कारबाही गर्ने निर्णय गरेको हो।

आयोगमा विवरण नबुझाएका दलहरूलाई अबको सात दिनभित्र बुझाउन पनि भनिएको छ।

प्रकाशित: १ साउन २०८० १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =