सूर्य नेपालको ‘मंगलदीप सयपत्री’ बजारमा

हिमाल प्रेस ३१ असार २०८० ११:४३
सूर्य नेपालको ‘मंगलदीप सयपत्री’ बजारमा

काठमाडौँ- सूर्य नेपाल प्रालिले नयाँ उत्पादन ‘मंगलदीप सयपत्री’ पूजा अगरबत्ती बजारमा ल्याएको छ।

यसमा ९ इन्चका ४० वटा काँटी रहेका छन्। सयपत्री फूलको सुगन्ध भएको प्याकको मूल्य ५० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

सूर्य नेपालले यसअघि ‘मंगलदीप’ ब्रान्डमा चम्पा, सुपर चम्पा, चम्पा-चमेली, चन्दन, जस्मिन, लेवेन्डर, अर्पण, त्रेया, पुष्पाञ्जली, त्रिसारालगायत अगरबत्ती बिक्री गरिरहेको छ।

प्रकाशित: ३१ असार २०८० ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =