विश्वव्यापी शासन सुधार गर्नुपर्छ : चिनियाँ राष्ट्रपति सी

हिमाल प्रेस १९ असार २०८० २०:२८
4
SHARES
विश्वव्यापी शासन सुधार गर्नुपर्छ : चिनियाँ राष्ट्रपति सी

चेङ्दु- चिनियाँ राष्ट्रपति सी चिन फिङले विश्वव्यापी शासन सुधार गर्नुपर्ने बताएका छन्। उनले बहुपक्षीयतालाई कायम राख्दै विश्वव्यापी शासन व्यवस्थामा सुधार गर्नुपर्ने बताएका हुन्।

सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भिडियोमार्फत सम्बोधन गर्दै राष्ट्रपति सीले आधिपत्यवाद र शक्तिको राजनीतिको विरोध गर्न, विश्वव्यापी शासन प्रणालीलाई थप न्यायपूर्ण बनाउनुपर्ने बताए।

उनले सबैका लागि समान अधिकार, समान अवसर र निष्पक्ष नियमहरू अगाडि बढाउन ठोस र निरन्तर प्रयास गरी मानव समाजको आधुनिकीकरणलाई प्रवर्द्धन गर्न पनि आग्रह गरे। रासस/सिन्ह्वा

प्रकाशित: १९ असार २०८० २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fifteen =