समलिंगी विवाह दर्ता गर्न सर्वोच्चको अन्तरिम आदेश

हिमाल प्रेस १३ असार २०८० १७:१९
8
SHARES
समलिंगी विवाह दर्ता गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ- सर्वोच्च अदालतले समलिंगी विवाह दर्ता गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार समलिंगी विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आदेश दिएका हुन्।

पिंकी भन्ने सञ्जीव गुरुङसमेतले समलिंगी विवाह दर्ताका लागि कानुन बाधक भएको भन्दै सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

प्रकाशित: १३ असार २०८० १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =