![वीरगञ्ज महानगरले ल्यायो ३ अर्ब २१ करोडको बजेट [पूर्ण पाठसहित]](https://himalpress.com/wp-content/uploads/2023/06/birgunj-mahanagar.jpg)
काठमाडौँ- वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/ ०८१ को बजेट सार्वजनिक गरेको छ। आज बुधबार वीरगन्ज महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा कुल बजेटमा ३ अर्ब २१ करोड, ३५ लाख ४४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो।
विनियोजनमध्ये चालुतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार, पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत र वित्तीयतर्फ ३ करोड ६३ लाख २४ हजार रहेको छ।
प्रकाशित: ६ असार २०८० १६:२१
प्रतिक्रिया