काठमाडौँ– संघीय संसद्को प्रतिनिधिसभाको बैठक सोमबार बसिरहेको छ। बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत रूपमा छलफल भइरहेको छ।
प्रकाशित: ४ असार २०८० ११:५९
प्रतिक्रिया