कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ जना मनोनयन (सूचीसहित)

हिमाल प्रेस ३२ जेठ २०८० १९:२०
58
SHARES
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ जना मनोनयन (सूचीसहित)

काठमाडौँ- नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग विस्तार भएको छ। बिहीबार पार्टी सभापति शेरबहादुर देउवाले विभागका सदस्यहरू मनोनयन गरेका हुन्।

पार्टीको विधान २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम सदस्यहरू मनोनयन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: ३२ जेठ २०८० १९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =