प्रस्तावित प्रधानन्यायाधीश कार्कीको आजको सुनुवाइ सकियो, बैठक भोलि पुन: बस्‍ने

हिमाल प्रेस ३२ जेठ २०८० १०:०८
4
SHARES
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको आजको सुनुवाइ सकियो, बैठक भोलि पुन: बस्‍ने

काठमाडौँ– सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको बिहीबार (आज)को सुनुवाइ सकिएको छ। सुनुवाइको सुरुमा कार्कीले आफ्नो कार्ययोजना पेस गरे।

यसपछि समितिका सदस्यहरूले उनीमाथि प्रश्न गरेका थिए। प्रश्न तथा जवाफको लागि भोलि बिहान ८ बजे बस्ने गरी आजको बैठक सकिएको हो।

कार्ययोजना पेस गर्दै उनले अदालतमा हुने भ्रष्टाचारलाई पूर्ण नियन्त्रण गर्ने बताएका छन्।

यो पनि:

अदालतमा हुने भ्रष्टाचार रोक्न अनुसन्धाता खटाउने हरिकृष्ण कार्कीको कार्ययोजना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twenty =