अदालतमा हुने भ्रष्टाचार रोक्न अनुसन्धाता खटाउने हरिकृष्ण कार्कीको कार्ययोजना

काठमाडौँ– सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा हुने भ्रष्टाचारलाई पूर्ण नियन्त्रण गर्ने बताएका छन्। बिहीबार (आज) संसदीय सुनुवाइ समितिमा बोल्दै कार्कीले यस्तो बताएका हुन्। कर्मचारीले पालना गर्ने आचरणसम्बन्धी व्यवस्था लागु गरेर अनुगमन गर्ने उनको भनाइ छ। न्यायापालकालिकालाई स्वच्छ पारदर्शितालाई जोड दिने बताउँदै भ्रष्टाचार रोक्न सूक्ष्म अनुसन्धाता खटाउने पनि उनले बताए। मुद्दाको पेशी स्वचालित मेसिन … Continue reading अदालतमा हुने भ्रष्टाचार रोक्न अनुसन्धाता खटाउने हरिकृष्ण कार्कीको कार्ययोजना