फिल्म ‘लुङा’को पोस्टर सार्वजनिक, साउन ५ देखि प्रदर्शन हुने

हिमाल प्रेस २२ जेठ २०८० १३:४४
8
SHARES
फिल्म ‘लुङा’को पोस्टर सार्वजनिक, साउन ५ देखि प्रदर्शन हुने

काठमाडौँ- आगामी साउन ५ देखि प्रदर्शन हुने फिल्म ‘लुङा’को पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका कलाकार भुवन सिंह राई, सारा राई र बुद्धि तामाङलाई देख्न सकिन्छ। उनीहरूसहित फिल्ममा भीम शर्मा लिम्बू, प्रकाश दाहाल, गंगाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकीलगायत कलाकारको अभिनय छ।

किरण राई निर्देशित फिल्म लिम्बु संस्कृतिमा आधारित छ। फिल्मका निर्माता ज्योतिराज राई हुन्। फिल्म भूमिसा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको छ।

प्रकाशित: २२ जेठ २०८० १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =