‘ज्याकी : आई एम ट्वान्टी वान’ को पोष्टर सार्वजनिक

हिमाल प्रेस १२ फागुन २०७९ १९:५९
14
SHARES
‘ज्याकी : आई एम ट्वान्टी वान’ को पोष्टर सार्वजनिक

काठमाडौँ– रेनेशा राई रानाको निर्देशनमा तयार भएको चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को पोष्टर सार्वजनिक भएको छ। पोष्टरमा फिल्मका मुख्य कलाकार धिरज मगरलाई दोहोरो भूमिकामा देखिएका छन्।

लाहुरे र डान्सरको पोशाकमा देखिएका छन्। धिरजसहित फिल्ममा जसिता गुरुङ र अरुण क्षेत्री प्रमुख भूमिकामा छन्। प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माणमा बनेको फिल्म आगामी बैशाख २१ गतेबाट प्रदर्शन हुनेछ।

सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत छ।

प्रकाशित: १२ फागुन २०७९ १९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 12 =