नेकपा एस छोडेका मुकुन्द न्यौपानेसहित १३ जना एमाले केन्द्रीय कमिटीमा (सूचीसहित)

हिमाल प्रेस १९ जेठ २०८० २०:२५
26
SHARES
नेकपा एस छोडेका मुकुन्द न्यौपानेसहित १३ जना एमाले केन्द्रीय कमिटीमा (सूचीसहित) एमालेको हालै बसेको सचिवालय बैठक। फाइल तस्बिर

काठमाडौँ- नेकपा (एमाले)ले केन्द्रीय कमिटीमा १३ जनालाई मनोनीत गरेको छ।  आज बसेको सचिवालय बैठकले नेकपा (एकीकृत समाजवादी) छाडेर पार्टी प्रवेश गरेका नेता मुकुन्द न्यौपाने, चुडामणि जंगली, भागवत विश्वासीलगायतलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको उपमहाचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

अन्य पार्टी छाडेर आएका र जिम्मेवारी दिन बाँकी नेतालाई केन्द्रीय कमिटीमा मनोनयन गरिएको हो।

यी हुन् मनोनीत हुनेहरू 

मुकुन्द न्यौपाने
प्रेमबहादुर सिंह
भागवत विश्वासी
चुडामणि जंगली
हेमराज राई
ठम्बर विष्ट
उमाशंकर अरगरिया
अजय गुप्ता
एकवाल मिया
गणेश खनाल
प्रेम तामाङ
यमबहादुर परियार
सुरेन्द्र मानन्धर

प्रकाशित: १९ जेठ २०८० २०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =