बिहीबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

हिमाल प्रेस १० जेठ २०८० १५:५२
138
SHARES
बिहीबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौँ- सरकारले भोलि (बिहीबार) काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिइएको गृहमन्त्रालयले सूचना जारी गरी जानकारी दिएको छ।

प्रकाशित: १० जेठ २०८० १५:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =