बिहीबार सार्वजनिक बिदा [सूचनासहित]

हिमाल प्रेस १२ असार २०८० १५:०८
30
SHARES
बिहीबार सार्वजनिक बिदा [सूचनासहित]

काठमाडौँ- सरकारले बकर इदका अवसरमा पर्सि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित: १२ असार २०८० १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 14 =