नेपाल समाजवादीको केन्द्रीय कमिटी बैठक जेठ २५ गते

हिमाल प्रेस ५ जेठ २०८० १९:२९
8
SHARES
नेपाल समाजवादीको केन्द्रीय कमिटी बैठक जेठ २५ गते

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कमिटी बैठक आह्वान भएको छ। आगामी जेठ २५ र २६ गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बस्ने छ। शुक्रबार बसेको कार्यकारिणी समितिको बैठकले केन्द्रीय कमिटीको बैठकको मिति तय गरेको हो।

बैठकले नक्कली भुटानी शरणार्थी काण्डमा गिरफ्तार भएका र कानुनको दायरामा ल्याउन बाँकी अभियुक्तहरूलाई छानबिन गरि दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

प्रकाशित: ५ जेठ २०८० १९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 4 =