बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी : अध्यक्ष ओली

हिमाल प्रेस २४ वैशाख २०८० २०:४४
4
SHARES
बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालको अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०८०/८१का लागि प्रस्तुत बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै रहेको टिप्पणी गरेका छन्।

आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्‍मा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ओलीले उक्त टिप्पणी गरेका हुन्।

बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले आयोजना गरेको बिजनेस समिट कार्यक्रममा उनले गठबन्धन सरकारको तर्फबाट प्रस्तुत बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको बताए।

चालु आर्थिक वर्षमा ८ प्रतिशतको वृद्धिदर घोषणा गरे पनि २ प्रतिशत पनि नहुने अवस्था आउनुको जवाफ सरकारले जनतालाई दिनुपर्ने उनले बताए।

आगामी बजेट दिगो आर्थिक वृद्धिमा केन्द्रित हुने

प्रकाशित: २४ वैशाख २०८० २०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + seventeen =