जसपाले बोलायो कार्यकारिणी बैठक

हिमाल प्रेस २२ वैशाख २०८० १८:२०
8
SHARES
जसपाले बोलायो कार्यकारिणी बैठक

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
बैठक वैशाख २७ गते बस्नेछ। पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको जनाइएको छ।

प्रकाशित: २२ वैशाख २०८० १८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =