कार्यव्यवस्था परामर्श समितिमा २१ सदस्य रहने [सूचीसहित]

हिमाल प्रेस २२ चैत २०७९ १५:१२
6
SHARES
कार्यव्यवस्था परामर्श समितिमा २१ सदस्य रहने [सूचीसहित]

काठमाडौँ– प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधित्व हुने सदस्य संख्या टुंगो लगाइएको छ। सभामुख देवराज घिमिरेसहित राजनीतिक दलका प्रतिनिधिसहित बुधबार भएको छलफलले सो समिति २१ सदस्यीय हुने निर्णय गरेको हो।

समितिमा सभामुख, उपसभामुख, कानुनमन्त्री रहने छन् भने नेपाली कांग्रेसबाट सबैभन्दा बढी ६ जना, एमालेबाट ५, माओवादीबाट २, रास्वपा, राप्रपा र स्वतन्त्रका एक-एकजना सदस्य रहने छन्।

कार्यव्यवस्था परामर्श समितिलाई सदनको कार्यसूची, बैठक सञ्चालनलगायतका विषयमा सभामुखलाई बैठक सञ्चलालनलगायत सुझाव दिने अधिकार हुन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =