सूर्योदय हेर्न पुनहिलमा पर्यटक

हिमाल प्रेस २० चैत २०७९ ७:२४
6
SHARES
सूर्योदय हेर्न पुनहिलमा पर्यटक म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल पुनहिलमा सूर्योदय हेर्दै गरेका आन्तरिक तथा वाह्य पर्यटक । तस्बिर : ध्रुवसागर शर्मा/रासस

म्याग्दी- वसन्तऋतुको आगमनसँगै पुनहिल र घोडेपानीमा पर्यटक आउने क्रम बढेको छ। पुनहिल म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल हो। यहाँ आन्तरिक तथा बाह्य पर्यटक हिमाल र सूर्योदय हेरेर रमाउने गर्छन्।

प्रकाशित: २० चैत २०७९ ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =