माओवादीबाट नारायणकाजी गृहमन्त्री, शक्तिले ऊर्जामन्त्रीको शपथ खाँदै

हिमाल प्रेस १७ चैत २०७९ १४:०६
50
SHARES
माओवादीबाट नारायणकाजी गृहमन्त्री, शक्तिले ऊर्जामन्त्रीको शपथ खाँदै

काठमाडौँ- आज शुक्रबार विस्तार हुन लागेको मन्त्रिपरिषद्‌बाट‍ अहिले उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन्।

त्यस्तै शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीको शपथ खाँदैछन्। मा‌ओवादीबाट सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री यसअघि नै भइसकेका छन्।

प्रकाशित: १७ चैत २०७९ १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + two =