सरकार र उपनिर्वाचनबारे छलफल गर्न लोसपाले बोलायो बैठक

हिमाल प्रेस ९ चैत २०७९ ७:०३
4
SHARES
सरकार र उपनिर्वाचनबारे छलफल गर्न लोसपाले बोलायो बैठक

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को कार्यकारिणी समितिको बैठक आज बस्दैछ।
वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न बैठक बस्न लागेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको लोसपा सरकारमा सहभागी हुने नेताको छनौटका बारेमा छलफल गर्ने बुझिएको छ।

यस्तै बारा-२ मा हुन हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नका लागि बैठक बोलाएको लोसपाका एक नेताले बताए।

प्रकाशित: ९ चैत २०७९ ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =