लोसपाले बोलायो पदाधिकारी बैठक

हिमाल प्रेस २१ फागुन २०८० १३:०२
50
SHARES
लोसपाले बोलायो पदाधिकारी बैठक

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले  पदाधिकारी बैठक बोलाएको छ।

काठमाडौंमा उपलब्ध पदाधिकारीलाई पार्टी कार्यालय बोलाइएको सचिव मनिष मिश्रले जानकारी दिए।

प्रकाशित: २१ फागुन २०८० १३:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nineteen =