लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

हिमाल प्रेस २९ फागुन २०८० १०:५६
26
SHARES
लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ।

आज बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको लोसपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी गराए।

प्रधानमन्त्रीले फागुन ३० गते संसद्मा विश्वासको मत लिँदैछन्। संसद्मा लोसपाको चार सांसद छन्।

प्रकाशित: २९ फागुन २०८० १०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =