अनलाइन अर्डर गरेको एक घण्टामै खाना!

हिमाल प्रेस २४ फागुन २०७९ १४:४०
92
SHARES
अनलाइन अर्डर गरेको एक घण्टामै खाना!

काठमाडौँ- काठमाडौँमा अनलाइन खाना डेलिभरी सेवा प्रदायक सनराइज फूडले अर्डर गरेको १ घण्टामै तोकिएको ठाउँमा खाना पुर्‍याउने जनाएको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेको हो।

विभिन्न प्रकारका कम्बो खानाहरू उपलब्ध गराएर ग्राहकलाई सन्तुष्टि प्रदान गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: २४ फागुन २०७९ १४:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =