बेकोले ल्यायो निःशुल्क एसी सर्भिस र एक्सचेञ्ज क्याम्प

हिमाल प्रेस २१ फागुन २०७९ २१:२४
4
SHARES
बेकोले ल्यायो निःशुल्क एसी सर्भिस र एक्सचेञ्ज क्याम्प

काठमाडौँ- इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले निःशुल्क एसी सर्भिस र एक्सचेञ्ज क्याम्प सुरु गरेको छ। फागुन १५ गतेदेखि सुरु भएको क्याम्प सीमित अवधिको लागि मात्रै रहने कम्पनीले जानकारी दिएको छ। सबै किसिमका एसीका ग्राहकलाई लक्षित गरी उक्त क्याम्प सुरु गरिएको कम्पनीको भनाइ छ।

उक्त योजना अन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी बेकोको नयाँ एसीसँग साट्न सकिने र पुरानो एसीको उचित मूल्यांकन गरिने बताइएको छ।

नयाँ बेको एसीहरूमा १० वर्षको कम्प्रेसर वारेण्टी रहेको कम्पनीको दाबी छ। साथै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ बेको एसी खरिद गर्दा २० प्रतिशतसम्म छुट दिइने उललेख गरेको छ। बेकोको नेपालका लागि आधिकारीक विक्रेता सिजी इलेक्ट्रोनिक्स हो।

प्रकाशित: २१ फागुन २०७९ २१:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =