फिल्म ‘जारी’ को टिजर सार्वजनिक

हिमाल प्रेस २ फागुन २०७९ १८:०७
6
SHARES
फिल्म ‘जारी’ को टिजर सार्वजनिक

काठमाडौँ– आगामी वैशाख १ देखि प्रदर्शनमा आउने फिल्म ‘जारी’ को टिजर सार्वजनिक भएको छ। दुई मिनेट ४६ सेकेन्ड लामो टिजर कविताबाट सुरु भएर कवितामै टुंगिएको छ। भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर पारिवारिक भूमिकामा देखिएका छन्।

उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेका फिल्मका निर्माता रामबाबु गुरुङ हुन्। फिल्ममा दयाहाङ र मिरुनाबाहेक प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।

प्रकाशित: २ फागुन २०७९ १८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =