प्रधान सेनापति शर्मा र बेलायती उपमन्त्रीबीच भेटवार्ता

हिमाल प्रेस २५ माघ २०७९ १९:४७
4
SHARES
प्रधान सेनापति शर्मा र बेलायती उपमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– प्रधान सेनापति प्रभुराम शर्मा र बेलायतका पूर्वसैनिक एवम् सैन्य परिवार मामिला उपमन्त्री डा. एन्ड्रयु मरिसनबीच भेटवार्ता भएको छ। प्रधान सेनापति शर्मा र नेपाल भ्रमणमा रहेका बेलायती उपमन्त्रीबीच बुधबार जंगी अड्‍डास्थित सेनापतिको कार्यकक्षमा भेटवार्ता भएको हो।

उक्त भेटर्वातामा दुई देशबीचको हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ। यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + four =