मन्त्रिपरिषद्को बैठक बस्दै

हिमाल प्रेस १६ माघ २०७९ १३:०५
4
SHARES
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक आज (सोमबार) बस्दै छ। मन्त्रिपरिषद्को नियमित बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो।

बैठकमा राष्ट्रपति निर्वाचनलगायतबारे छलफल हुनेछ।

प्रकाशित: १६ माघ २०७९ १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =