जसपाले सभामुखमा घिमिरेलाई मतदान गर्ने

हिमाल प्रेस ५ माघ २०७९ १३:३२
4
SHARES
जसपाले सभामुखमा घिमिरेलाई मतदान गर्ने

काठमाडौँ- सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मत दिने भएको छ।

संसद् बैठकमा बोल्दै जसपाका सांसद प्रकाश अधिकारीले आफ्नो पार्टीले घिमिरेलाई मत दिने जानकारी गराएका हुन्। सरकारलाई समर्थन गरे पनि शक्ति बाँडफाँटमा कुरा नमिलेपछि जसपा सरकारमा गएको छैन।

 

प्रकाशित: ५ माघ २०७९ १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eight =